Live on
Your Voice, Your Power
फेसबूकले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । विशेष उद्देश्यका साथ डिजाइन गरिएको भनिएको यो लोगोमा फेसबूक शब्दका सबै अक्षरहरु क्यापिटल लेटर (अक्षर)मा छन् । यद्यपि, फेसबूकको नयाँ लोगोलाई यसको प्रमुख वेब र एपमा प्रयोग गरिएको छैन । नयाँ लोगोलाई ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी जनाउनका लागि प्रयोग गरिने छ । फेसबूकले नीलो, हरियो र…