Live on
Your Voice, Your Power
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले १६ जना विशेषज्ञ चिकित्सकलाई दशौं तहमा बढुवा गरेको छ । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले विभिन्न अस्पतालमा कार्यरत नवौं तहका १६ जना चिकित्सकलाई बढुवा गरेको हो । दशौं तहमा बढुवा हुने १६ जना विशेषज्ञ चिकित्सकहरुमा भरतपुर अस्पतालका डा वैकुण्ठ अधिकारी पहिलो नम्बरमा छन् । यस्तै दशौं तहमा बढुवा हुनेमा भरतपुर अस्पतालकै डा…