औषधी/उपचार Archives | Page 17 of 74 | Khabarhub Khabarhub

पुरुषको तुलनामा महिलामा बढी हुन्छ थाइराइड

नेपालमा थाइराइडका बिरामी धेरै छन्। विश्वका आधाभन्दा बढी जनसंख्या थाइराइड रोगबाट ग्रसित छ। यो पुरुषको तुलनामा महिलामा धेरै देखिने गर्छ। सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो। थाइराइड एउटा ग्रन्थी हो, तर रोग होइन। यो एउटा सानो पुतली आकारको अंग हो। यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसलाई शरीरको महत्त्वपूर्ण अंग पनि मानिन्छ। थाइराइड आफैमा एक…