औषधी/उपचार « Khabarhub

बढ्दै गएको कोरोना र भाइरल संक्रमणबाट बच्ने उपाय

हामी गर्मी मौसममा प्रवेश गरिसकेको छौं। यो मौसम सुरु भएसँगै भाइरल ज्वरोका बिरामीले अस्पताल भरिँदै गएको चिकित्सकको भनाइ छ। यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस जस्ता समस्या पनि धेरै देखिने गर्छन्। लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रबटाइफस, कालाजार देखिनसक्छ। गर्मी मौसममा…