औषधी/उपचार « Khabarhub

बच्चाको शरीरमा निलो डाम देखिए क्यान्सर हुनसक्छ

नेपाली समाजमा क्यान्सर भनेर उमेर पुगेकालाई लाग्ने रोग भनेर बुझिन्छ। तर अहिले साना बालबालिकालाई पनि क्यान्सर रोग लाग्ने गरेको पाइन्छ। कतिपय बालबालिकालाई त उपचारको पहुँच भन्दा बाहिर राख्नुपर्ने पनि देखिन्छ। नेपालमा क्यान्सर रोग बढ्दै गएकाले पछिल्लो समय चिकित्सकले पनि उपचारको स्थिति पहिलाको भन्दा भयावह बन्दै गएको बताएका छन्। हरेक वर्ष झन्डै १५ सय बालबालिकामा क्यान्सर…