औषधी/उपचार « Khabarhub

‘राम्रोसँग ब्रस नगर्दा दाँत र गिजामा समस्या’

विस्तारै मानिस मुखको स्वास्थ्यबारे सचेत हुन थालेका छन्। पछिल्लो समय गिजामा धेरै समस्या देखिन थालेको चिकित्सकले बताएका छन्। दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या देखिन थालेको उनीहरुको भनाइ छ। मुख स्वास्थ्यको महत्तवपूर्ण भाग गिजा र दाँतको समस्या समाधान कसरी गर्ने ? उपचारको पद्धति कस्तो छ ? यसै विषयमा आधारित रहेर दन्त चिकित्सक डा. किरण आर्चायसँग…