Live on
Your Voice, Your Power
काठमाडौँ : नेपालमा ६० वर्ष भन्दा माथि उमेर समूहका एक सय जनामध्ये कम्तिमा पनि १० जनालाई डिमेन्सिया हुने गरेको छ । वरिष्ठ मनोरोग विशेषज्ञ डा.दिनेश सापकोटाको अगुवाइमा अज्लाइमर्स विस्मृति समाज नेपाल (एआरडिएस नेपाल) र ब्रिटेनको न्युक्यासल युनिभर्सिटीले संयुक्त रुपमा २०२१-२०२२ मा धरानमा ६० वर्ष उमेर समूहका १ हजार भन्दा बढी व्यक्तिमा गरेको अध्ययनले यस्तो तथ्य…