औषधी/उपचार « Khabarhub

‘रोटा भाइरस’ले चिसोमा बच्चालाई ‘डाइरिया’ हुन्छ

चिसो मौसम बढेसँगै बालबालिकामा धेरै समस्या देखा परेका छन्। साथै पछिल्लो समय बालबालिकामा ‘कोल्ड डाइरिया’ धेरै हुने गरेको छ। त्यसैले यो के कारणले हुन्छ त ? यसै विषयमा आधारित भएर वरिष्ठ बाल रोग विशेषज्ञ डा. उमा गुरुङसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : पछिल्लो समय बालबालिकामा कोल्ड डाइरिया धेरै हुने देखिएको छ,…