औषधी/उपचार Archives | Page 34 of 74 | Khabarhub Khabarhub

पार्किन्सस भयो भन्दैमा आत्तिनु पर्दैन, उपचार हुन्छ

पार्किन्सस रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर, हिजोआज उल्लेख्य संख्यामा युवामा पनि यो समस्या देखिएको छ। पार्किन्सस हुँदा विस्तारै मस्तिष्कमा क्षय हुँदै जान्छ। शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्ततः विस्मृति हुने जस्ता समस्या देखिन्छन्। हाल उपलब्ध उपचार पद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ। मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ।…