औषधी/उपचार « Khabarhub

चितवनमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण

चितवन - चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार अबेर राति संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएका ६५ जनामध्ये ६१ चितवनका हुन् । धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका संक्रमित…