Live on
Your Voice, Your Power
काठमाडौं– प्राकृतिक उपचारको नाममा हुने गतल प्रचारले आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा सेवा प्रभावित भएको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा आयोजित गोष्ठीमा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले यस्तो बताएका हुन् । बाटोमै बसेर वैकल्पिक उपचार पद्धतिको भ्रामक प्रचार भइरहे पनि यसको नियन्त्रण गर्ने अधिकार आफुमा नभएको महानिर्देशक डा…