औषधी/उपचार « Khabarhub

किन टाउको दुख्छ ? कारण जान्नुहोस्

आजकल धेरै मानिसमा टाउको दुख्ने समस्या हुन्छ । टाउकोको कुनै भागमा महसुस हुनेगरी दुख्नु वा भारी हुनुलाई हामी सामान्यतया टाउको दुखेको भन्छौ । तर टाउको किन दुख्छ, यसका बारेमा हामी जानकारी राख्दैनौं । साथै टाउको दुखाई अलग–अलग हुन्छन् भन्ने समेत जानकारी हुँदैन । सामान्यतया टाउको दुखाईलाई चिकित्सकीय भाषामा प्राइमरी र सेकेन्डरी हेडेक गरी दुई भागमा…