औषधी/उपचार « Khabarhub

कोभिड जोखिमको नयाँ घण्टी : सावधान नभए फोक्सोमा असर

केही वर्षअघि विश्वमै महामारीका रुपमा फैलिएको कोभिड - १९ का नयाँ नयाँ भेरियन्टहरु देखिइरहेका छन्। अहिले नेपालमा पनि जे एन - १ भेरियन्ट देखिएको छ। पहिलोपटक सोमबार सात जनामा यो संक्रमण भेटिएको हो। साथै सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउन महाशाखाले आग्रह गरेको छ। मन्त्रालयले सङ्क्रामक दर बढी…