Live on
Your Voice, Your Power
शरीरका लागि क्याल्सियम नभई हुँदैन । हड्डी र दाँतको स्वास्थ्यका लागि क्याल्सियम नभई नहुने खनिज तत्त्व हो । तर शरीरमा क्याल्सियम कमी भयो भने के हुन्छ ? क्याल्सियमले मस्ष्तिकबाट प्राप्त हुने सन्देशलाई कोषसम्म पुर्याउन सन्देशवाहकको रूपमा भूमिका निर्वाह गर्दछ । यस्तै शरीरमा हर्मोनको निष्कासन, रगत जम्नु, मांसपेशी खुम्चनु तथा आराम अवस्थामा ल्याउनका लागि समेत भूमिका…