Live on
Your Voice, Your Power
यसको पूरै भागलाई जलाएर सेतो खरानी बनाई त्यसको ८ भाग पानीमा ५ घण्टासम्म राखेर केहीबेर चलाई १० घण्टापछि उक्त पानीलाई राम्रोसँग छानी तताउने । यसरी तताउँदा पानी सुके अब सेतो खरानीमात्र बाँकी हुन्छ तब आगोबाट झिकी उक्त अपमार्गक्षर २० ग्रामलाई ती मुठ्ठी तीलको तेलमा मिलाई फलामे कराहीमा पकाएर तेलमात्र बाँकी भएपछि झिक्ने । उक्त तेललाई…