Live on
Your Voice, Your Power
पछिल्लो केही दशकयता मुखको क्यान्सरको समस्या बढ्दो क्रममा छ । मुखको क्यान्सर हुनुको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन हो । धूम्रपान, सुपारीजन्य पदार्थको सेवनले मुखको क्यान्सर हुने गरेको छ । सुर्तीजन्य पदार्थको लत त्याग्नु पर्दछ । मद्यपान पनि मुखको क्यान्सरको प्रमुख कारण मानिन्छ । जुनसुकै ब्रान्ड वा प्रकारको रक्सी सेवन गरे पनि मुखको क्यान्सर हुन…