Live on
Your Voice, Your Power
अहिलेको समयमा मोटरसाइकलको प्रयोग सामान्य भइसक्यो । प्रायः धेरै मानिससंग अहिले मोटरसाइकल हुने गर्दछ । तर जानअन्जानमा धेरैले यसको सुरक्षामा ध्यान दिँदैनन् । मनलाग्दी स्पिड बढाएर कुदाउने, सडकको अवस्था विपरीत हाक्ने, दायाँबायाँ नहेरी कुदाउँने गर्दा मोटरसाइकल चाँडै बिग्रन्छ । यस्तोमा यात्रा गरिरहेका वेला यसले धोका दिनसक्छ । यस्तोमा बीचबाटोमा पुगेर मोटरसाइकल बिग्रियो भने दुःख पाउन…