Live on
Your Voice, Your Power
मानिस आफ्नो स्वास्थ्य राम्रो होस् भनेर खानपान र जीवनशैलीमा विषेश ध्यान दिने गर्दछन् । तर कतिपय अवस्थामा यि सबैको ख्याल राख्दा राख्दै पनि स्वास्थ्य बिग्रन पुग्दछ । जसमा वास्तु पनि कारक हुनसक्छ । यस्तोमा वास्तुका केही उपाय अपनाएमा स्वास्थ्य राम्रो हुने धार्मीक मान्यता छ । १. बिहानै झ्याल ढोका खोल्ने बिहान सबेरै उठेर सूर्योदयको समयमा…