Live on
Your Voice, Your Power
काठमाडौँ- मोटोपना अहिले समस्याको रुपमा देखिएको छ । त्यसमाथि पुल्टुक्क देखिने पेटले धेरैलाई आजित बनाएको छ । मोटोपनले शरीरको आकर्षणलाई मात्रै विगार्दैन विभिन्न खालका रोगहरु पनि तिनैका कारण लाग्दछन् । त्यसैले पेट घटाउने मन सबैलाई हुन्छ । तर कसरी ? यहाँ हामीले केही टिप्स उल्लेख गरेका छौं । – विहान काँचो लसुन खानुस त्यसपछि कागति…