Live on
Your Voice, Your Power
पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ । पेटसम्बन्धी रोगहरुमा धेरै प्रकारका हुन्छन् जस्तै— अपच हुनु, कब्जियत हुनु, अमलपित्त, झाडापखाला आदि । घरमै उपलब्ध हुने औषधिहरुबाट पनि यस्ता रोगहरुलाई भगाउन सकिन्छ । घरेलु उपचार विधि – जामुनको रुखको बोक्रा पातलो दिसा जाने समस्याका लागि निकै उपयोगी हुन्छ । बोक्राको धुलो १/१ चम्चाका दरले चिसो…