टिप्स « Khabarhub

अपच सम्बन्धी रोगको घरेलु उपचार विधि

पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ । पेट सम्बन्धी रोगहरुमा धेरै प्रकारका रोगहरु पर्दछन् । जस्तै अपच हुनु, कब्जियत हुनु, अमलपित्त आदि । घरमै उपलब्ध हुने औषधीहरुबाट हामीले यस्ता रोगहरुलाई भगाउन सकिन्छ । यीनै पेटसम्बन्धी रोगहरुमध्ये अपच सम्बन्धी समस्याको घरमै उपलब्ध हुने निम्नानुसारका औषधी र तरिकाबाट उपचार गर्न सकिन्छ— १) १ ल्वाङ, अलिकति…