टिप्स « Khabarhub

चुम्बनले रोग प्रतिरोधी क्षमता बढाउने !

चुम्बन, प्रेम अनुभूतिको प्रतिक मानिन्छ । प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त र साटासाट गर्दछन् । तर, चुम्बन केवल प्रेमको अभिव्यक्तिमा मात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ । १. तनाव कम चुम्बन गर्दा शरीरमा अक्सटोसिन नामक हर्मोन पैदा हुन्छ । यो शरीरलाई तनावमुक्त राख्न मद्दत गर्ने प्राकृतिक हर्मोन हो । चुम्बन गर्ने जोडिहरु…