Live on
Your Voice, Your Power
—यसको पातको रसमा सिधेनुन वा सहदसँग मिलाई सेवन गर्नाले कब्जियत खोकी, आँत र पिसाबसम्बन्धी सबै रोगहरुलाई ठिक गर्दछ । —आधा–एक चम्चा वन ज्वानोको रस वा धुलोलाई दिनको ३/४ पटक खानाले घाउ तथा छालाका सम्पूर्ण रोगहरुलाई निको पार्छ । —यसको रस घ्युमा लगाउँदा मिलाएर पोलेको घाउमा लगाउँदा निको हुन्छ । — यसले शरीरलाई तागत दिन्छ ।…