Live on
Your Voice, Your Power
— हर्रो, सौफ, मरिच, नीमको पात सबै वस्तुलाई बराबर मात्रामा मिलाई पिस्नुहोस् । उक्त पिसेको धुलोलाई सात दिनसम्म गाईको पिसाबमा भिजाई चना आकारको गोली बनाउनुहोस् । उक्त गोलीलाई बेलुका सुत्ने समयमा मुखमा राख्नाले दाँत हल्लिन कम हुन्छ । — कालो मरिच २० ग्राम, बदाम १० ग्राम, अफिम २ ग्राम मिलाई पिसेर दाँत तथा गिजामा लगाई…