टिप्स « Khabarhub

कुकुरले टोकेमा घरमै गर्न सकिन्छ उपचार

—     गुड र तेललाई दुधमा मिलाई टोकेको स्थानमा लगाउनाले घाउ ठिक हुन्छ । —     अदुवा, कालो मरिच, पिपल, गुड सबैलाई पिसेर दुधमा मिलाई घाउमा लगाउनाले घाउ ३/४ दिनमै निको हुन्छ । —     देशी साबुन र महलाई बराबर मात्रामा मिलाई पिसेर मलम जस्तै बनाई टोकेको स्थानमा लगाउनु अत्यन्तै लाभदायक मानिन्छ । —     ४ ग्राम सत्यानाशिको…