Live on
Your Voice, Your Power
—सयपत्री फूलको मसिना हाँगाहरुसहितको फूलपातलाई खलमा पिँधेर बिहान बेलुका दुईपटक ८/१० मि. ग्रामको दरले सेवन गर्नाले दिसाबाट रगत जाने रोगलाई ठिक गर्छ । —फूलपातसहितको मसिना हाँगाहरुलाई पिँधेर सुन्निएको ठाउँ तथा घाउ खटिरामा लगाउने र खाने गर्नाले घाउ चाँडै निको ठिक गराउँछ । —यसको पातलाई हल्का तताएर निकालिएको रसलाई कानमा राख्नाले कर्णशूललाई नाश गर्दछ । — …