Live on
Your Voice, Your Power
काठमाडौँ- मिर्गौलामा प्राय मधुमेह र उच्च रक्तचापका कारण समस्या देखिन्छ। ४० वर्ष कटेपछि यस्तो समस्या बढी देखिने गर्छ । केही मानिसमा वंशाणुगत कारणले मधुमेह हुन्छ। तिनले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। तौल धेरै हुँदा यसको जोखिम उच्च हुनेगर्छ। सामान्य रूपमा भन्दा त धेरै गुलियो र चिल्लो भएको खानेकुरामा नियन्त्रण राख्नु नै यसबाट बच्ने तरिका हो।…