Live on
Your Voice, Your Power
वर्षाको मौसममा बाहिरी खाना वा भिज्नबाट सबैले बच्ने कोशिस गर्दछ । तर यस मौसममा हुने असावधानीले भने हाम्रो आँखालाई भने नराम्रो असर पार्दछ । वर्षाको मौसममा आर्द्रता बढ्ने गर्दछ जो आँखाको संक्रमणको मुख्य कारण बनिदिन्छ । आँखाका बिषयमा हुने यो असावधानी बालबालिकाका लागी भने बढि खतरनाक हुन्छ । वयस्कको तुलनामा बालबालिकामा कम प्रतिरक्षा क्षमता हुने…