Live on
Your Voice, Your Power
जनस्वास्थ्य विज्ञ तथा साइकोलोजिस्ट डा. रवीन्द्र पाण्डेले कोरोना भाइरस संक्रमणको चिन्ता हटाउन विभिन्न सुझावहरु प्रदान गरेका छन् । उनले अहिले हरेक बर्ग, समुदाय र देशका व्यक्तिहरुले आफूलाई असुरक्षित ठानिरहेको बताउँदै आत्मबल, आत्मविश्वास, सकारात्मक तथा आशाबादी सोंच एबम पूर्व तयारीले कोरोना चिन्तालाई पराजित गर्न सकिने उनको धारणा राखेका छन् । अहिले कोरोना संक्रमणले भन्दा कोरोनाको चिन्ताले मान्छेहरु…