टिप्स « Khabarhub

शरीरको दुखाई कम गर्ने औषधी हाम्रै भान्छामा, मात्र प्रयोग गर्न जानौं

हामीले भान्छामा दैनिक प्रयोग गर्ने खाद्य पदार्थमा विभिन्न औषधीय गुणहरु हुन्छन् । यो सबैलाइ थाहा भएकै विषय हो । तर त्यसकालाई कसरी प्रयोग गर्ने भन्ने कुरामा निर्भर रहन्छ । हाम्रो भान्छामा पाइने यी खानेकुराले हाम्रो शरीरको विभिन्न भागको दुखाइ कम गर्छ । शरीरको कुन भाग दुख्दा कुन खाद्य पदार्थ कसरी प्रयोग गर्ने ? केही टिप्सः…