Live on
Your Voice, Your Power
पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ भने यसको प्रयोगले विभिन्न समस्यामा राहत पुग्छ । अत्यन्त धेरै औषधीय गुण भएको पुदिनाका निम्न फाइदाहरु छन् : १. नरिवलको तेलसंग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक…