Live on
Your Voice, Your Power
दैनिक काममा खटिँदा मानिसमा ढाड अर्थात कम्मरको दुखाइको अझ बढी महशुस हुन्छ । कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो । यसले पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ । कम्मरमा हुने लचकताले नै शरीर बलियो र लचिलो हुने गर्दछ । तर अधिकांश मानिस कम्मर दुखाईका कारण निकै असहज जीवनयापन बिताइरहेका हुन्छ…