टिप्स « Khabarhub

यस्ता छन् तामा खानुका फाइदा

बाँसको तामाका विषयमा सवैले जानेको र बुझेकै हुनुपर्छ । आलु–तामाको स्वाद प्राय सवैलाई मनपर्छ होला । तामाको स्वादसँग जोकोही परिचित भए पनि यसको बहुगुणी फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । आलुतामा खानाले स्वास्थ्यमा के कस्तो फाइदा पुग्छ ? यसबारे यहाँ उल्लेख गरिएको छ– बाँसको तामामा खाएमा मुटुसम्बन्धी तथा फोक्सोसम्बन्धी रोगको सम्भावना कम हुन्छ । यसले कोलस्ट्रोल…