Live on
Your Voice, Your Power
छाला शरीरको महत्वपूर्ण अंग हो । यसले सम्पुर्ण शरीरलाई ढाकेको हुन्छ । छालाले नै शरीरलाई बाहिरी आक्रमणबाट बचाउने गर्दछ । तर यहि छालाको सही स्याहार भएन भने यसले मानिसको सुन्दरतालाई समेत असर पार्दछ । अझ गर्मीयाममा अनुहारमा आउने डण्डिफोर र राता दागको समस्याले मानिसको ब्यक्तित्वमा समेत असर पार्दछ । त्यसैले गर्मियाममा हुने अनुहारको समस्यालाई समयमा…