Live on
Your Voice, Your Power
मनस्थितिमा सबै कुरा बस्न सक्दैन । कति कुरा चाँडै विर्सन पनि आवश्यक छ तर धेरै कुरा हाम्रो जीवनमा दोहोरिरहने भएकाले सम्झन पर्छ । पढेका कुरा सम्झन आवश्यक छ भने दु:ख, पीर, व्यथा र बेदनाका कुरा बिर्सन सक्नुपर्छ । तर धेरै कुरा जुन दैनिक जीवनमा आइरहन्छन् ती कुरा पनि सम्झन सक्नुभएको छैन भने मेमोरी पावर बढाउने…