Live on
Your Voice, Your Power
मानिसको शरीरका विभिन्न भागको छालामा दुबी देखिन्छ । कसैको ओठको वरिपरी, कसैको छातीमा, कसैको हातमा पनि दुवै आएको देखिन्छ । यदी दुबी आएको छ भने बेलैमा चिकित्सकको परामर्श अनुसार औषधि गरेमा दुबी निको हुन्छ । दुबीकै कारण तनाव लिनु नपर्ने चिकित्सकहरु सुझाउँछन् । छाला तथा सौन्दर्य विशेषज्ञ प्राडा. धर्मेन्द्र कर्णका अनुसार सेतो दुबी हटाउन सकिँदैन…