टिप्स « Khabarhub

सिस्नोमा पाइन्छन् यस्ता औषधीय गुण

सिस्नो सवैले देखेको र चिनेको वनस्पति हो । पहिले पहिले सिस्नोलाई गरिबको खानाको रुपमा तुलना गरिने भए पनि पछिल्लो समय सवैले तरकारीका रुपमा प्रयोग गर्न थालेको पाइन्छ । शहर बजारमा पनि पछिल्लो समय सिस्नो बेच्न ल्याउने गरिन्छ । सुपर मार्केटमा समेत सिस्नोको पाउडर बनाएर बेच्ने गरेको पाइन्छ । सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट,…