Live on
Your Voice, Your Power
काठमाडौं– आज विश्व रक्तदाता दिवस नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४का दिन यो दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष यस दिनलाई रक्तदान दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । मानव रगत समूह ब्लड ग्रुप…