Live on
Your Voice, Your Power
शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरको अंगलाई असर पुर्याउने रोग बाथ रोग हो । तपाईमा जोर्नी दुख्ने तथा सुन्निने समस्या छ भने त्यो बाथ रोगको लक्षण हुनसक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् । आज हामी तपाईलाई गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस बाथ रोगको विषयमा जानकरी गराउँछौं । गठिया बाथ सबैभन्दा धेरै देखिने बाथ हो।…