टिप्स « Khabarhub

मुसामा लाग्ने किराको टोकाईले यस्तो रोग लाग्छ, सचेत रहनुस्

तपाईको घरमा मुसा छ ? सचेत रहनुस् तपाईको घरमा भएको मुसामा कुनै रोग छ भने त्यसबाट तपाईमा स्क्रब टाईफस भन्ने रोग लाग्नसक्छ । यदी तपाईको घरमा रहेको मुसामा किर्ना जस्तो देखिने सानो किरा परेको छ भने सो किराको टोकाईबाट तपाईमा स्क्रब टाईफस सर्ने सम्भावना हुन्छ । स्क्रब टाईफस एक किसिमको सरुवा रोग हो । प्रया…