टिप्स « Khabarhub

अभिभावकको काम बच्चा हुर्काउने मात्र होइन

अहिलेको विश्व परिवेशमा प्रविधिले धेरै फड्को मारेको छ। स्मार्टफोन हाम्रो जीवनको अहम् हिस्सा बनिसकेको छ। हामी मोबाइल बिना केही घन्टामात्र होइन केही मिनेट पनि बिताउन सक्दैनौँ। हरेक काममा मात्र नभइ पछिल्लो समय खाने कुरा पनि प्रविधिकै प्रयोगबाट मगाएर खाने चलन बनिसकेको छ। पछिल्लो बच्चा जन्मिएको हप्ता-महिनापछि नै बच्चा भुलाउने वा फकाउने नाममा मोबाइलमा भिडिओ सामग्री…