समाचार Archives | Page 287 of 402 | Khabarhub Khabarhub

२४ घण्टामा २१३ संक्रमणमुक्त, हालसम्म ११ हजार २४९ ले जिते कोरोना

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको परीक्षण भएको जानकारी दिएको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका…