समाचार Archives | Page 373 of 402 | Khabarhub Khabarhub

जण्डिस निको पार्ने भन्दै झाँक्रीले बिरामीको पेट चिरेपछि

धादिङ– तान्त्रिक विधिबाट कमलपित्तको उपचार गर्ने भन्दै एक जना लामा झाँक्री ले बिरामीको पेट चिरेपछि अवस्था गम्भीर बनेको छ । नीलकण्ठ नगरपालिका–३ का गजबहादुर लामाले नीलकण्ठ नगरपालिका–९ झगरेका ३९ वर्षीय राजु मगरको गत भदौ १५ गते उपचारका नाममा पेट चिरेको उनकी श्रमतीले बताइन् । धादिङको नीलकण्ठ नगरपालिका–३ का झाँक्रीले बिरामीको पेट चिरेपछि मगरलाई उपचारका लागि…