Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकाको टेनिसी राज्यमा ७ जनाको श्रृङ्खलाबद्ध हत्या गर्ने संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ । टेनिसी राज्यको नाशभिल शहरबाट ४० किलोमिटर उत्तरपूर्व टाढा वेष्टमोरल्याण्ड गाउँमा प्रहरीले गोली हानी घाइते बनाएर संदिग्धलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २५ वर्षे माइकल कमिन्स छन् । पक्राउ पर्नेले ७ जनाको श्रृङ्खलाबद्ध तरिकाले विभत्स हत्या गरेको अधिकारीले जनाएका छन्…