Live on
Your Voice, Your Power
न्यूयोर्क- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरस माहामारी नियन्त्रणका लागि भारतलाई सहयोग गर्ने बताएकी छन् । भारतमा कोरोना संक्रमण तीब्र रहेकाले त्यसलाई नियन्त्रण गर्न अमेरिकी सहयोग जारी रहने उपराष्ट्रपति ह्यारिसले बताएकी छन् । भारतमा कोरोना भाइरस संक्रमणमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जलि व्यक्त गर्दै उनले अमेरिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । भारतमा कोरोना भाइरसको दोस्रो…