एसिया « Khabarhub

प्रतिदिन एक करोड ब्यारेल तेल कटौती गर्ने उत्पादक राष्ट्रहरुको सहमति

काठमाडौं - पेट्रोलियम पदार्थ उत्पादक राष्ट्रहरुले प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएका छन् । कोरोना भाइरस संक्रमणबाट अन्तर्राष्ट्रिय बजारमा तेलको  मागमा आएको कमीका कारण मूल्यलाई स्थिर राख्नका लागि उत्पादनमा दश प्रतिशत कटौती गर्ने सहमति भएको बीबीसीले जनाएको छ। तेल उत्पादक राष्ट्रहरुबीच आइतरबार भएको एक भिडियो कन्फ्रेन्समार्फत उक्त सहमति भएको हो। ओपेक…