एसिया « Khabarhub

ताइवानको प्यारो पाण्डा बिरामी परेपछि चिनियाँ पशुचिकित्सकलाई उपचारका लागि आह्वान

काठमाडौँ- निकै प्यारो मानिएको एउटा पाण्डा गम्भीर बिरामी परेपछि ताइवानले उपचारका लागि चिनियाँ पशु चिकित्सकलाई आह्वान गरेको छ । सन् २००८ मा चीनले उपहारस्वरुप प्रदान गरेको टुवान टुवान नाम गरेको भाले पाण्डा गम्भीर बिरामी परेपछि ताइवानले चिनियाँ पशुचिकित्सकलाई उसको उपचारका लागि आह्वान गरेको हो । १८ वर्षे उक्त पाण्डाको दिमागमा मासु पलाएको हुनसक्ने ताइवानको राजधानी…