एसिया « Khabarhub

आँधीबाट फिलिपिन्समा मृत्यु हुनेको संख्या १२३ पुग्यो

काठमाडौं– फिलिपिन्समा आँधीपछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२३ पुगेको छ । सिंगापुरबाट प्रसारण हुने च्यानल न्युज एसिया सिएनएले जनाएअनुसार मेगी नामक आँधीपछि निम्तिएको विनाशका कारण अरु २३६ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश बेबे शहर र आसपासका रहेको जनाइएको छ । बेबे शहर र आसपासका क्षेत्रमा मात्रै ८६ जनाले…