Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानमा अफगान शरणार्थी र आप्रवासी पक्राउ पर्ने क्रम ह्वात्तै बढेको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार बलोचिस्तानको क्वेट्टा र चगइ तथा पञ्जाबको अटोक क्षेत्रमा सबैभन्दा धेरै अफगान आप्रवासी पक्राउ परेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायको प्रतिवेदन अनुसार यस वर्ष सन् २०२५ को हालसम्म १ लाख ९ सय ७१ जना अफगान पक्राउ…