Live on
Your Voice, Your Power
काठमाडौं- चीनमा पूर्वन्यायमन्त्रीलाई आजीवन कारावसको सजाय सुनाइएको छ । अदालतले पूर्वचिनियाँ न्यायमन्त्री ताङ यिजुनलाई आजीवन कारावासको सजाय सुनाएको हो । झण्डै २ करोड अमेरिकी डलर घुस लिएको अभियोगमा दोषी ठहर गर्दै उनलाई कारावासको सजाय सुनाइएको हो । ६४ वर्षीय ताङ सन् २०२० देखि २०२३ सम्म चीनको न्यायमन्त्री थिए । त्यसअघि उनले लियाओनिङ प्रान्तको गभर्नर र…